जीवनशैली Archives | Page 66 of 78 | Khabarhub Khabarhub

यस्ता छन् सोंफ खानुका फाइदा

सामान्यतया होटल तथा र रेष्टुरेन्टमा खाजा तथा खाना खाइसकेपछि सोंफ खाने गरिन्छ । सोंफ खाए पनि यसले पु¥याउने फाइदा बारे सबैलाई थाहा नहुन सक्छ । यसका फाइदा बारे यहाँ प्रस्तुत गरिएको छ– सले खाना पचाउन मद्दत गर्दछ र यसले मुखलाई समेत ताजा बनाइराख्दछ । यसले मुखबाट दुर्गन्ध आउन दिँदैन । यतिमात्र नभई यसमा अनेकौं औषधीय…