जीवनशैली Archives | Page 67 of 76 | Khabarhub Khabarhub

भान्सामा काम लाग्ने १० उपयोगी टिप्सहरु…

विभिन्न परिकारका पारखीहरु धेरैजसो आफैँ भान्सामा खाना बनाउन जान्दैनन् । खाना बनाउन मेहनतले मात्र पुग्दैन । विशेष कला र त्यसबारे ज्ञान आवश्यक रहन्छ । यदि तपाईंसँग भान्साको साधारण ज्ञान छैन भने हामी केहि टिप्सहरु दिदैछौं, जो तपाईंका लागि उपयोगी रहन सक्छन् । १. बेकिङ गर्नुअघि ओभन मेसिनलाई केहिबेर तताउनुहोस् । ओभन तातेपछि मात्र त्यसमा बेक…