जीवनशैली Archives | Page 72 of 78 | Khabarhub Khabarhub

‘जंक फुड’ खाने बच्चा होचा पुड्का !

खानपानका कारण आम मानिसमा आउने समस्या पनि दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । स्वास्थ्यका लागि हानिकारक मानिएका जंक फुडले तत्कालीन र दीर्घकालीन २ प्रकारका असर पार्ने गरेको एक अनुसन्धानबाट पुष्टि भएको छ । एक जर्नलमा प्रकाशित भएको रिपोर्ट कै आधारमा बेलायती पत्रिका ‘गार्डियन’ले छापेको समाचारमा प्याकेटका जंक खानेकुराले मानव स्वास्थ्यमा पार्ने प्रभाव उल्लेख गरिएको छ…