इनसाइट/स्पेशल « Khabarhub

लगानी नजुटे निजगढ विमानस्थल सरकारले बनाउँछः मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए । उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल…