Live on
Your Voice, Your Power
काठमाडौं– लिच्छवीकालको राजधानी हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्ने र पर्यटनको प्रवर्धनका विषयमा सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् । हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्न आवश्यक सहयोग काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । आइतबार ‘हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्धन एवं विकासका लागि आयोजित कार्यशाला गोष्ठी’ मा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शहरी योजना निर्माण तथा…