Live on
Your Voice, Your Power
कटारी- उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारणको विद्युत् जोडिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पुर्याउन सफल भएको बताए। “गाउँपालिकाको कुमलटार, कपसटार, मादले, ठानागाउँका केही घरमा बिजुली बाल्यौँ”, विश्वकर्माले भने, “अहिले गाउँपालिकाका दुई सय परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेका छौँ ।” उनका…