Live on
Your Voice, Your Power
झापा - झापाको कमल गाउँपालिका–४ चुलाचुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय दीपक नेपाल रहेका छन् । नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गए राति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।…