Live on
Your Voice, Your Power
सिमकोट– हुम्ला जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालले एक हप्तापछि पुनः सेवा सुचारु गरेको छ । जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकोमा सबै सेवा एक हप्तापछि सुचारु गरेको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण…