Live on
Your Voice, Your Power
काठमाडौं– विहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने आहानजस्तै दृष्य देखियो । उपमेयर सुनीता डंगोलको भनाइ सापट लिने हो भने महानगरपालिकाभित्र बेइज्यतीपूर्ण घटना भयो । महानगरपालिका आफैंले भर्ती गरेर फुली दिएका नगर प्रहरीले महानगरका जनप्रतिनिधि, कर्मचारी, प्रशासकीय अधिकृत र उपमेयर समेतलाई कार्यालय प्रवेशमा अवरोधको प्रयास गरे । सिंहदरबारको कार्यकक्षभित्र प्रहरीले नै मन्त्रीहरु…