देश/प्रदेश « Khabarhub

अध्ययन गरिँदै मनाङको पहिरो

मनाङ– हिमाली जिल्ला मनाङ असारको सुरुआतमै बाढीपहिराबाट क्षतविक्षत भएको थियो । पहिराले क्षति पुर्‍याएका क्षेत्रको स्थलगत अवलोकनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली यहाँ आएको थियो थियो । त्यसपछि पनि अन्य सरोकारवाला सरकारी निकाय र राजनीतिक दलका नेताले सो क्षेत्रको अवलोकन गरेका…