देश/प्रदेश Archives | Page 1276 of 1950 | Khabarhub Khabarhub

आर्थिक अपचलनको आरोपमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा

काठमाडौँ– आर्थिक अपचलनको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नसियतसहित कारवाही गरेको छ । डीएसपी खड्काविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोप लागेका छन् । उनीमाथि आएका गुनासाको अनुसन्धान गर्दा खड्का दोषी पाइएकाले उनलाई कारवाही…