देश/प्रदेश « Khabarhub

ज्यान गुमाएका परिवारको घरैमा पुगेर राहत वितरण

इलाम– कात्तिकको २ र ३ गते अविरल रूपमा परेको वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई घरैमा पुगेर राहत दिइएको छ । बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई जिल्ला प्रशासन कार्यालय इलामले घर–घरमा पुगेर राहत रकम प्रदान गर्दैछ । शनिबार जिल्ला प्रशासन कार्यालयले पहिरोमा पुरिएर ज्यान गुमाएका सात जनाको तीन परिवारलाई घरैमा गएर चेक दिएको…