देश/प्रदेश « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिकरुपमा सञ्चालन

भैरहवा - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।  रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलो उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएको हो । १५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक…