Live on
Your Voice, Your Power
काठमाडौँ– ललितपुरको जावलाखेलमा शुक्रवारदेखि ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई वर्षयता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायी खुसी भएका छन्। मेलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका व्यवसायीहरुले फूल प्रदर्शनमा ल्याएका छन् । मेलामा ४४ स्टल छन्। पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबिच प्रतिस्पर्धात्मक…