Live on
Your Voice, Your Power
काठमाडौँ- कोभिड खोप प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने नेपाल र भारतबीच समझदारी भएको छ । मंगलबार आयोजित एक समारोहमा भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत…