Live on
Your Voice, Your Power
महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन् । गत बिहीबार सुरु भएको १५ दिने परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन भारत मधुवनीको कलनामा रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन् । मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागत सत्कार,…