देश/प्रदेश Archives | Page 1319 of 2027 | Khabarhub Khabarhub

किशोरी बलात्कारका आरोपी एक जना पुर्पक्षका लागि जेल चलान

सप्तरी– सप्तरीमा एकजना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ । कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलाशले उनलाई…