देश/प्रदेश Archives | Page 1320 of 2027 | Khabarhub Khabarhub

बैतडीको सिगासा गाउँपालिकाका एक कर्मचारी बाटोमै मृत फेला

बैतडी– बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी सडकमै मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार सिगासा गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भर्खरै नयाँ नियुक्त पाएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका…