देश/प्रदेश Archives | Page 1330 of 1944 | Khabarhub Khabarhub

वन सचिव डा. ओलीको बिदाइ

काठमाडौँ – निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए । सेवानिवृत्त डा. ओलीले निजामती सेवामा…