Live on
Your Voice, Your Power
मकवानपुर– आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राजुले ती बालिकालाई आफ्नै घरमा फकाएर लगेका थिए। उनले घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्ने खबर पाएपछि…