देश/प्रदेश « Khabarhub

कमैया मुक्तिका २२ वर्ष : अझै पूर्ण पुनःस्थापन हुन सकेन

राँझा– कमैया मुक्तिका २२ वर्ष बित्दा पनि मुक्त कमैयाको अझै पूर्ण पुनःस्थापन हुनसकेको छैन । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई विसं २०५७ साउन २ गते तत्कालीन सरकारले अन्त्य गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो । मुक्त घोषणाका २२ वर्ष बित्दा पनि अझै करिब २७ हजार कमैया परिवार पुनःस्थापना हुन बाँकी रहेको…