Live on
Your Voice, Your Power
काठमाडौँ– पाँच विद्यार्थी संगठनले भोलिदेखि पेट्रोलियम पम्पहरु बन्द गर्ने घोषणा गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएको संगठनले बुधबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने घोषणा गरेको हो । संगठनले मंगलबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्ने बताएका छन्…