देश/प्रदेश « Khabarhub

कास्कीका सबै जनप्रतिनिधि एमालेमै

पोखरा– एमाले विभाजनले कास्कीमा भने खासै असर देखिएको छैन । तीनै तहका जनप्रतिनिधिहरू एमालेमै रहने आन्तरिक सनाखत गरेका छन् । वडा सदस्यदेखि पालिका, प्रदेश र प्रतिनिधिसभासम्म कास्कीमा एमालेबाट दुई सय ८१ जना निर्वाचित भएका छन् । एक महानगरसहित कास्कीमा पाँचवटा स्थानीय तह छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष मात्रै कांग्रेस उम्मेदवारले जितेका छन् । २०७४…