Live on
Your Voice, Your Power
जनकपुरधाम– यातायात व्यवस्था कार्यालय जनकपुरधाममा अख्तियारले छापा मारेर कार्यालय सहयोगी र ‘दलाल’लाई पक्राउ गरेपछि लाइसेन्स (चालक अनुमतिपत्र)को परीक्षा स्थगित भएको छ । कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको जानकारी दिएका हुन । कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका…