Live on
Your Voice, Your Power
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले श्रमिकहरूको ज्यालादर पाँच प्रतिशतले वृद्धि गर्दै नयाँ ज्यालादर सार्वजनिक गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अघिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते रेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्यालदर वृद्धि गर्ने निर्णय स्वीकृत गरेको हो । निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब दैनिक ७९० पाउने…