देश/प्रदेश Archives | Page 1389 of 1939 | Khabarhub Khabarhub

कोरोनापछि पर्यटकीय क्षेत्र पुग्न थाले आन्तरिक पर्यटक

इलाम– कोरोनापछि पर्यटकीय क्षेत्र डामाडोल बन्यो । लकडाउनका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । लकडाउनका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो । पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्यो ।…