देश/प्रदेश « Khabarhub

बाँके, म्याग्दी र बैतडीमा निषेधाज्ञा थप

काठमाडौँ– बाँके, म्याग्दी र बैतडीमा जारी निषेधाज्ञाको समयावधी बढाइएको छ । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र…