देश/प्रदेश Archives | Page 1436 of 1937 | Khabarhub Khabarhub

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडान गर्न महानगरको सहयोग

काठमाडौँ– काठमाडौँको ‘कोर–सिटी’ मा अवस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाका सहरी…