देश/प्रदेश « Khabarhub

सिंहदरबार गेटैमा दुर्घटना, मन्त्रीको गाडीमा उपसचिवको गाडी ठोक्कियो

काठमाडौँ– सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो सवारी दुर्घटना भएको छ । मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ । सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९ नम्बरको गाडीमा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ २९६१ नम्बरको गाडी पछाडिबाट ठोक्किएको…