Live on
Your Voice, Your Power
झापा–दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा श्रीमती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ५५ वर्षीय सरे राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको जनाइएको छ । श्रीमतीको…