देश/प्रदेश « Khabarhub

बन्दुक पड्किँदा बाख्रा चराउन गएका १ जना घाइते

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा आफैंले बोकेको भरुवा बन्दुक पड्किदा बाख्रा चराउन गएका एकजना घाइते भएका छन् । प्रहरीका अनुसार भीमफेदीको भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली आफ्नै बन्दुकको गोली लागि घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार बन्दुक बोकेर जंगल गएका सिञ्जाली…