देश/प्रदेश « Khabarhub

अक्सोमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

काठमाडौँ– लकडाउनको मौका छोपी अक्सिजन लेबल मापन गर्ने अक्सोमिटर कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बजारमूल्य ६ देखि ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म विक्री गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले जानकारी दिए। उनका अनुसार सात सय ६५ थान अक्सोमिटर…