Live on
Your Voice, Your Power
दोहा- कोरोना महामारीका बीच गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदीले त्यहाँका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूतलाई बिदाई गरेको छ । राजदूत राजपुतलाई कोरोना महामारीलाई मध्यनजर गरी रियादस्थित नेपाली दूतावास प्रांगणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार बिदाई कार्यक्रममा राजपुतलाई एनआरएनए साउदीले दोसल्ला ओढाएर सम्मान…