Live on
Your Voice, Your Power
काठमाडौँ– अवैध लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–८ रमणबस्ती बाट २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित धादिङका मनिष भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गा…