Live on
Your Voice, Your Power
रूपन्देही– कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । दुई साताअघि संक्रमणमा परेका चौधरीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए । तिलोतमा ५ मणिग्राम निवासी ६१ वर्षीय चौधरी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चौधरीका…