देश/प्रदेश Archives | Page 1479 of 2017 | Khabarhub Khabarhub

सङ्क्रमण कम भएसँगै जनजीवन सामान्यतर्फ

कैलाली– पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउँथे । कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले अवस्था सामान्य बन्दै गएको उनी बनाउँछन् । “बजार निस्कियो कि मनमा धेरै डर हुन्थ्यो । घर पुग्दा अन्य सदस्यलाई कोरोना हुन्छ कि भन्ने…