देश/प्रदेश « Khabarhub

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

डोटी– सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्दा समस्या भएको छ । उनीहरुलाई खान, बस्न, स्नानदेखि अन्य कुरा अप्ठ्यारो छ । विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि भन्दै सिलगढीमा स्थापना गरिएको उक्त बालसुधार गृहमा २५ बालक बस्न सक्ने क्षमता भए पनि हाल बिभिन्न अपराध जन्य मुद्दाका ४८ बालक बस्दै आएका छन् । अन्य ठाउँमा…