Live on
Your Voice, Your Power
रोल्पा- घर माथिबाट आएको पहिरोले पुर्दा रोल्पामा दुई बालकको ज्यान भएको छ । पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ पाङको ऐपेका ज्ञानसिंह घर्तीमगरको गोठमा राति १२ बजेतिर गोठमाथिबाट खसेको पहिरोले सुतिरहेका ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्तीमगरको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरुसंगै सुतेकी ५० वर्षीय…