देश/प्रदेश « Khabarhub

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा दूतावासले गर्‍यो अन्तरक्रिया कार्यक्रम

काठमाडौँ– भारतीय दूतावासले भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा समसामयिक विषयमा अन्तरक्रियाको आयोजना गरेको छ । कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिएको हो । भारतकव स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको हो । कार्यक्रममा मुख्य वक्ताको रुपमा सोनाम वाङचुक र कनकमणि…