Live on
Your Voice, Your Power
रसुवा– ब्रावलभीर पाखामा लागेको डढेलोले ढुङ्गा झर्ने सम्भावना बढेको छ । स्याफ्रुबेँसी–हाकु अन्तरराष्ट्रिय राजमार्गमा माथिबाट ढुंगा खस्ने सम्भावना बढेकाले त्यस क्षेत्रमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ । बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र ढुङ्गा झर्न सक्ने सम्भावनालाई ध्यानमा राखी त्रिशूली किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको…