देश/प्रदेश « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारी चैत दोस्रो साता बंगलादेश जाने

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र बंगलादेशको भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। मन्त्री ज्ञवालीले भने, 'बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो । भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन्।' भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ। बंगलादेश सरकारले…