Live on
Your Voice, Your Power
झापा– भारतमा कोरोना भाइरसको महामारी फैलिएका बेला पूर्वी सिमावर्ती जिल्ला झापामा पनि सतर्कता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रबाट हुने आवत–जावतमा कडाई गर्ने, सुरक्षा सतर्कता बढाउन आह्वान गर्ने तथा आउँदै गरेको होली पर्वमा भिडभाड गर्न नदिने निर्णय गरेको हो । भारतको पश्चिम बंगाल र…