Live on
Your Voice, Your Power
सप्तरी- खडक नगरपालिका–८ स्थित सङ्क्रमित पत्रकारको घरमा साइरन बजाउँदै दुई एम्बुलेन्स र एक प्रहरी भ्यान गएर बिहान टक्क रोकियो । वडा नं ८ का वडाध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली बिहान ११ बजे सङ्क्रमित पत्रकारको घर पुगे । तीन कोठाको अलग/अलग ओछ्यानमा छ जना आइसोलेट भई बसेका थिए…