देश/प्रदेश « Khabarhub

राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरीद

बुटबल– लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरिद गरिएको छ । उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईँका अनुसार सो योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न १०/१० लाखका दरले बजेट विनियोजन गरिएको थियो । खरीद गरिएको एम्बुलेन्स अबको केही…