देश/प्रदेश Archives | Page 1568 of 1927 | Khabarhub Khabarhub

लागुऔषध गाँजासहित चार जना पक्राउ

रौतहट- रौतहटमा अवैध लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका–८ गोनाही चोकबाट २० किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका–११ थानाभर्‍याङ बस्‍ने २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका–९ कुमलटार बस्‍ने २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका–१२ पदम पोखरी बस्‍नेहरु सागर लामा र अंकित लामा…