Live on
Your Voice, Your Power
काठमाडौँ– बागलुङको बलेवामा प्याराग्लाईडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण थालको हो । आज एक कार्यक्रमबीच बागलुङ नगरपालिका–१३ बलेवास्थित प्याराग्लाइडिङ उडान (टेकअफ)गर्ने स्थान पहरेमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पूर्वाधार निर्माणको…