Live on
Your Voice, Your Power
झापा- स्थानीय खाद्य परिकारको व्यवसायिकरण र पर्यटन प्रवद्र्धनका लागि सातौं दमक फुड फेष्टिबल सकिएको छ । हरेक वर्ष होटल व्यवसायी संघ दमकले आयोजना गर्दै आएको फुडफेष्टिबलको सातौं संस्करण आगामी फागुन २३ देखि शुरू भएको थियो । कोरोनाका कारण लामो समय थला परेको होटल तथा पर्यटन व्यवसायलाई गति दिन फेष्टिबल आयोजना गरिएको संघका अध्यक्ष राजन दंगालको…