देश/प्रदेश « Khabarhub

रेडपाण्डाको छालासहित ३ पक्राउ

बाँके– प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका-१२, चप्परगौरीस्थित एक होटेलबाट दुईथान रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यानको बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरतबहादुर…