Live on
Your Voice, Your Power
दोलखा– जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले बिहीबारदेखि जिल्लाका नौवटै स्थानीय तहमा पीपीआर भ्याक्सिन दिन थालेको छ। कार्यालयले यस वर्ष दुई नगरपालिका र सात गाउँपालिकामा गरी एक १ लाख ९२ हजार चार सय भेडा बाख्रालाई पीपीआर भ्याक्सिन दिन सुरु गरेको हो।कार्यालयले बिहीबार देखि भ्याक्सिन सहित ३२ जना भ्याक्सिननेटर (खोप कर्ता) खटाएर खोप…