Live on
Your Voice, Your Power
ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको हो । पार्क निर्माण सम्बन्धी समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरे । नगर…